suman🇦🇪 :
@suman🇦🇪:♥️आहा❤कति हँसिलो मुहार,सफा मन,उच्च बिचार💞,सुन्दर कला 💐अनि उत्कृष्ट 💐प्रतिभाले भरिपूर्ण 💞प्रस्तुतीलाई 🌷कुन शब्दले बयान गरु🙏जति तारिफ गरे पनी कमी नै💞 हुन्छ होला, जहाँ भए पनी❤️हाँसी खुसी देख्न पाँउ, जिबनको हरेक💐 क्षणमा माँयाँको💞न्यानो आभास मिलि रहोस,💞 समय परिस्थितीले🌷जति टाढा पुर्याए पनि🌹सकारात्मक🌷सोचका साथ अबिरल 💞यादहरु आई रहोस🌷,सँसारको सारा 💞खुसी मिलोस,🌷भगवानको 🙏आशीर्वाद मिलोस,💞जीवन❤️सोचेको 💞भन्दा 🌹पनी सुन्दर होस हरेक पाईला पाईलामा💞 सफलता 💐नै सफलता मिलोस,🌷जीवन फुल सरी फुलि रहोस,नदि सरी💞 लम्कि रहोस,💐फुल खोज्दा बगैँचा🌷मिलोस, ढुङ्गा खोज्दा देवता मिलोस,🙏जीवन सदा💞 सुखमय बनोसअनगिन्तीशुभकामना♥️♥️♥️🥀🥀🥀
2026-10-10 08:10:07