@cholung_production11: झापाबाट आउनुभएका बाउन्सर टिमको उत्कृष्ट सोच, योजना र अथक मेहनतले हाम्रो कार्यक्रम सुरक्षित, सभ्य र सुव्यवस्थित रूपमा सम्पन्न भयो। सम्पूर्ण टिमलाई खादा तथा सम्मानसहित न्यानो बिदाइ! 💐 तपाईंहरूको योगदानप्रति हृदयदेखि सम्मान र आभार! ❤️🙏 #RespectAndGratitude #SecurityTeam #ThankYou @Bhupenlimbu11 @Phungso Limbu Jabegu @Cholung Studio Phidim @Uttam_Yonghang @Milansaar production @Nima Moktan @surya angdembe @Cholung studio ilam

cholung
cholung
Open In TikTok:
Region: NP
Saturday 10 October 2026 09:50:33 GMT
3126
234
7
21

Music

Download

Comments

trisali63
MS. limbuni💝 :
great [Pray]
2026-10-10 13:02:23
0
beeshalofficial.124
B☄️🫶 :
dherai Maya sampurna aayojak team Lai.🫶❤️🩵
2026-10-10 15:43:55
0
pramilaparajuli22
pra - मिला ✨💫 :
“हजुरहरूको माया, विश्वास र सम्मानका लागि मेरो व्यक्तिगत तर्फबाट तथा हाम्रो सम्पूर्ण बाउन्सर/सिक्युरिटी टिमको तर्फबाट हार्दिक धन्यवाद 🙏❤️पञ्चथर म्युजिक टुरिजम टिमसँग सहकार्य गर्दै कार्यक्रमलाई सुरक्षित, सभ्य र सफल बनाउन पाउनु हाम्रो लागि पनि खुसीको कुरा हो। तपाईंहरूले दिनुभएको सम्मान र आत्मीयताले अझ जिम्मेवार भएर काम गर्ने ऊर्जा मिलेको छ। आगामी दिनहरूमा पनि यस्तै माया, साथ र सहकार्य रहिरहोस्। सम्पूर्ण टिमप्रति हार्दिक आभार तथा सम्मान! 🙏🌸❤️”
2026-10-10 14:55:16
0
beeshalofficial.124
B☄️🫶 :
❤️❤️❤️
2026-10-10 14:23:25
0
karunawagle75
imkaru🌻 :
Abuiii jhapali haru @Nembang❤️@अनुजा🧿
2026-10-10 14:19:48
0
phungsolimbujabegu
Phungso Limbu Jabegu :
🌸🌸🌸
2026-10-10 12:23:10
0
urmila3040
urmila ❤️ saurav :
♥️♥️♥️
2026-10-10 14:37:06
0
To see more videos from user @cholung_production11, please go to the Tikwm homepage.

Other Videos


About