पन्चेबाजा भनेको पन्चेबाजा नै होनी आहा कति राम्रो सुन्द नाचुम नाचुम लागने 😘😘🕺🕺🕺💃
2026-10-10 13:42:51
17
Sova Acharya :
kati ramro sor👌👌👌
2026-10-11 05:33:14
0
basu dev :
जज भनाउदा हरु साह्रै भाउ खाेज्निखाले रहिछन।त्यत्ति राम्राे सनाई तालमै बर्जर दबाउनु पर्ने ठाउँमा
2026-10-10 15:23:44
7
binita gorkhali Mr. pyr☠️ :
hamro sankritii hammroo Nepal
2026-10-10 15:27:21
1
baldev malla Thakuri :
कोच मिलनको नृत्यले सुनमा सुगन्ध थपिदियो☝️🙏🇳🇵
2026-10-11 01:04:04
3
Luk Raj Rashali :
अति नै राम्रो प्रस्तुति तर यो जजमा चाहिँ प्रमोद खरेल बाहेक अरु कसैलाई पनि चिनिन, चिन्नेले कमेन्ट गरौं है।
2026-10-10 17:06:41
2
bishal sunam :
great salute bro🙏🙏🙏🙏🙏🙏
2026-10-10 15:29:21
2
Arjun budhathoki :
दोलखालीको दमदार प्रस्तुति 💐🎉💐
2026-10-10 23:44:17
1
Sarita Magar❤️ :
पन्चेबाजा भनेको पन्चेबाजा नै होनी आहा कति राम्रो सु👌👌👌
2026-10-10 15:22:03
7
Nirajan gautam :
मौलिक लोक बाजा सहित लोक भाका मा यस्तो प्रस्तुति बिलकुल नै सुन्दा र स्मरण गर्दा साच्चिकै लोक बाजा र भाका मा असदै आनन्द भयो ।जय होस् प्रस्तुत कर्ता लाई यस्ता कलाकार लाई स्थान र अवसर दिएर सदैब जर्गेना गर्नु पनि उतिकै महत्पूर्ण हुन्छ।❤️🙏❤️
2026-10-10 14:22:25
3
GN :
💖💖
2026-10-10 12:30:07
0
Purna -Aale :
मलाई मिलन नेवार यै भएर पनि अरु भन्दा फरक लाग्छ उनलाई पप पनि मन पर्छ आधुनिक त उनको बिधानै भयो लोक भाकालाई पनि धेरै सम्मन गर्छन त्यसैले मिलन अरु भन्दा फरक लाग्छ ❤️
2026-10-10 18:17:33
3
Devraj Puma Rai :
हेरेको हेरेई बनायो यार 🥰🥰
2026-10-10 19:33:58
1
suman Raj Pandey :
दाजु लाई उच्च सम्मान 🥰🥰😍🥰
2026-10-11 01:02:02
1
spkhati :
प्रदिप एक
गीत संगीत अनेक
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
2026-10-11 01:27:26
1
To see more videos from user @rd_arun, please go to the Tikwm
homepage.