@_phuongly20_06: #aodai #aodaitruyenthong #aodaihoaihi

𝙋𝙝ươ𝙣𝙜 𝙇𝙮
𝙋𝙝ươ𝙣𝙜 𝙇𝙮
Open In TikTok:
Region: VN
Saturday 10 October 2026 11:09:06 GMT
6745
167
5
12

Music

Download

Comments

mebap3107
@imHuyênBi :
Màu mẫu đang mặc có trong bảng màu k ạ
2026-10-11 06:29:20
0
comxinhh09
comxinhh09 :
xinh quá bà
2026-10-10 13:22:50
0
To see more videos from user @_phuongly20_06, please go to the Tikwm homepage.

Other Videos

आज ऊनको स्वीटर ले आफ्नो रिलिजको १८ दिनमा युट्युबमा एक करोड भ्युज पार गरेको छ। यो अंक मात्र होइन, यो लाखौँ मनको स्पर्श हो, अनगिन्ती आँखाले महसुस गरेको एउटा कथा हो। नेपाली भाषी दर्शकहरूले त माया दिनु भयो नै, भाषा नबुझ्ने देश–समाजका दर्शकहरूले पनि फिल्मलाई आफ्नै अनुभूति झैँ अंगाल्नु भयो। १९ हजारभन्दा बढी कमेन्ट, असंख्य रिल्स, शर्ट्स र टिकटक—हरेक शब्द, हरेक भिडियो, हरेक प्रतिक्रिया हाम्रो यात्राको ऊर्जा बन्यो। यो फिल्म तपाईंहरूले बोकेको भावना, बाँडेको प्रेम र दिएको विश्वासकै कारण यहाँसम्म आइपुगेको हो। ऊनको स्वीटर तपाईंहरूको मनमा कतै न्यानो बनेर बसेको छ भने, हाम्रो सिर्जनाको सार्थकता यही हो। मनदेखि धन्यवाद। 🧶❤️🎬 #unkosweater #artmandu #sujanchapagain #newmovie #nepalimovie

About