@smbhv: हाम्रो खुसीका लागि आफ्नो मातृभूमि र परिवार छोडेर परदेशको तातो घाममा पसिना बगाउने मेरो सुपरहिरो बुबा।" 🥹💼 मिस यु बाबा धेरै याद आको छ बाबा दसै आको छ बाबा र ममि घर मा दुई भाइ छोरा र नाति मात्र छम हामि हजुर पर्देस भए देखि दसै आको जस्तो नि लाग्दिन बाबा र ममि छिटो आउनु बाबा मिस यु बाबा र ममि#fortoupage #smbhv #keepsupporting #gulmimuser #ktmmuser @Dilli Raj Paudel23 @जिवन जिवन @Neeru❤️🕊️ @Karu-pana Paudel