@laxmithapa2860: “निस्वार्थ प्रेम गर्छु,मेरो भविष्य बन्छौ कि विगत त्यो तिम्रो निर्णय "❤️@@LAXMI🍁 #flypシ #keepingsupporting #japaninnepali🇳🇵🇯🇵 #kohalpurmuser🦋❤
तिमी चाहन्छौ भने, म तिम्रो भविष्य बनिदिन्छु,
तिम्रा हरेक दुःखमा खुसीको कारण बनिदिन्छु।
जिन्दगीले जहाँसम्म साथ दिन्छ, त्यहाँसम्म तिम्रै हुनेछु,
तिमीले हात समाइदिए, म जीवनभर तिम्रो साथ बनिदिन्छु। ❤️
2026-10-11 11:01:12
7
Prakash katuwal :
Maile ni yo song ma video banako xu hai
2026-10-10 13:18:20
1
SHANTI🇳🇵 :
2026-10-14 11:05:04
1
U :
निस्वार्थ प्रेम गर्छु मेरो भविष्य बन्छौ कि विगत त्यो तिम्रो निर्णय सानु!!🌷🫶🏻