@razkumar__jr2: हरेक समस्याको समाधान हुन्छ, तर त्यसलाई समाधान गर्ने सही बाटो पहिचान गर्न सक्नुपर्छ। 💯🔥 जिन्दगीमा डराएर होइन, बुद्धि र साहसले अगाडि बढ्न सिकौँ। 💪❤️ Motivation Hub NP 33 🔥 #NepaliMotivation #जीवनकोसत्य #MotivationHubNP33 #PositiveThinking #TikTokNepal