@anjana.lama48: आज दशैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा देश विदेश तथा सम्पूर्णमा छरिएर बस्नु भएको दाजुभाई दिदीबहिनी हरूलाई हार्दिक मंगलमय शुभकामना माता दुर्गा भवानीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी भरिदिऊन् हरेक घरमा हाँसो गुञ्जियोस्, हरेक मनमा शान्ति छा ओस् र सबैका अधुरा सपना पूरा होऊन्। ❤️🩹🫶🏻😌 शुभ घटस्थापना तथा बडा दशैँको हार्दिक मंगलमय शुभकामना! ❤️🌺🪔#anjana_fam💗🥀🖤 #mention🌙💐 #related_fellings❤️ #vairalvideo #fyp