@ujjwal.neupane2: OMG! BP Highway/ रोशि खोलाको आज दिउँसोको अवस्था। काभ्रे स्थित रोशी पार गर्नै लाग्यो ६ घण्टा, आज दिउँसोभर नै रोशि खोला क्षेत्रमा भएको लामो जाम। बीपी राजमार्ग अन्तर्गत रोशी खण्ड पार गर्न आज ६–७ घण्टा लागेको छ। हिजो देखि रोकिएका मालवाहक सवारीसाधन, दसैँमा घर फर्किने यात्रुको चाप र एकतर्फी सडकका कारण लामो जाम भएको हो।