@mr.amirdevkota: 📢 यात्रुहरूका लागि ताजा जानकारी 🚨 रोशी खोलामा करिब ५ घण्टा जाममा परेपछि बल्ल खुरकोट आइपुगियो है। 🙏 ⚠️ सडक चिप्लो भएकाले सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला। हतार नगर्नुहोस्, सुरक्षित रूपमा आरामसँग यात्रा गर्नुहोस्। 🙏 सुरक्षित यात्रा गरौँ, आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ। #BPHighway #RoshiKhola #Khurkot #यात्रा_अपडेट