@kapild58: 🎤❤️ The Voice of Nepal Season 8 मा प्रमोद खरेलको दमदार प्रस्तुति! 🎶🔥 आवाजमा जादु, गायकीमा मिठास अनि प्रस्तुतिमा छुट्टै आकर्षण। ❤️ प्रमोद खरेलको यो प्रस्तुतिले संगीतप्रेमीको मन जित्नेछ! 🎵🇳🇵 #PramodKharel #TheVoiceOfNepalSeason8 #NepaliMusic #PramodKharelFans