@bimalbc89: सबैजनालाइ माया सम्झना छ मेरो बाध्यता तस्तै भयो है😭🙏🏻#keeploving#everythingfamily#memoriesforlife#missyouall#fypage @🌸Babita Giri🦋 @karnabahadurbudhathoki59 @Kanxu❤️🩹💫🥹 @Reuleni❣️🦋🥀 @युराज थापा(दैलेखि)❤️
अबकास भनेको त ३० बर्ष भएपछि होलानी अहिले त राजीनामा होलानी भाई
2026-10-10 20:13:13
42
monalisa ☺️ :
नेपालको जागिर भन्या खान नपाउदा सम्म भोको भईन्छ खाएपछि सातजुनिलाई खान नपर्ने गरि अघाईन्छ
2026-10-11 01:17:06
26
💫Oct.15🤞🕊️ :
ratiko 11 bajeko hola hau ka 2 bajyo vaneko🤣
2026-10-10 17:47:10
8
Samyog :
मेरो पनि धेरै छैन साथी तिमिले यस्ता कुराहरु गर्दैगर्दा म आफैले आफैलाई महसुस गरे !!!
2026-10-10 23:10:50
4
geetmoktan 🦋 :
ब्याजीले जगिर छोडनु हुदा नि मेरो मन कति भरी भाको 🥺
2026-10-11 09:16:38
4
युराज थापा(दैलेखि)❤️ :
हजुरको लागि अहिले यो तस्बिर 🙏♥️😢
2026-10-10 17:20:39
9
kusum :
नेपालको जागिर भनेकाे नेपाल कै हुन्छ भाइ मेराे श्रीमानले 22बर्स खाएर छाेड्नु भयाे भाइ तर मेराे लागि जागिर जस्तो राम्रो केही छैन जस्तो लाग्छ धेरै याद आउँछ मेराे श्रीमान् धेरै पिराेल्छ भाइ पछि जागिर छाेडेर जाने भनेकै बिदेश हाे धेरै गाराे हुदाे रहेछ नेपाल काे जागिर खाएर बिदेश जादा नेपाल मा परिवार सग टाढा हुने रहेछ आज म एक्लै छु भाइ मेराे श्रीमान् जागिर मा हुदा कस्तो थियाे र नहुदा कस्तो छ म भाेग्दैछु अहिले त मलाई उहाँको अफिस काे बाटोमा पनि हिड्न मन लाग्दैन फर्केर हेर्न मन पनि लाग्दैन 😭मेराे श्रीमान हुनुहुन्न नि त त्यहाँ 😭कति दुख सङ्घर्ष थियो ❤️❤️❤️
2026-10-11 15:59:26
5
Susma Baniya 💔💔💔 :
gorkha kun thu ma ho ne hjr[Red heart][Red heart][Red heart][Red heart]
2026-10-11 00:42:24
1
❤️Tirsana tamang🕊️ :
[Red heart]kehi badeta hola tar haresh nakhanush afulai care garnush jaha jasto abastha ma vayani khusi rahanush hai❤️🙏
2026-10-14 07:36:00
1
beli budhathoki :
अनि सिपाही नै छै त कान्छा कति छिटाे अबकास भा🥰🥰🥰❤️❤️❤️काे
2026-10-11 04:47:06
1
Milan❤️rajina :
Kin xodnu lako hor
2026-10-12 00:09:59
0
️SU®️EN :
78th batch hor
2026-10-11 04:34:12
0
Belmaya Nepali :
मेरो बुढोको जागिर पनि 21वर्षा जन्ताको लागि खटिनु भयो😳😳😳😳दु ख लाग्छ मलाई 😒😒😒😒
2026-10-10 23:33:35
3
❤Nisha BK❤ रुद्राणी❤ :
आफूले जागिर छोड्नु भयो आफ्नै समस्याले होला तर अरु लाई पनि जागिर छोड्नु भन्ने सन्देश गय जस्तो लाग्यो मलाई। अनी यति चिन्ता भय जागिर चाहिँ किन छोड्नु । सेवा अवधि पूरा गर्नु भयो भने बल्ल अवकास भनिन्छ होला जस्तो लाग्यो मलाई, सेवा अवधि पूरा नगरेको लाई त राजीनामा स्वीकृत भएर छोडेको भनिन्छ होइन र ?
2026-10-10 23:46:59
5
kapila mgr :
अरुको देशमा दुःख गर्नभन्दा त आफ्नै देशमा जे जति छ त्यसैमा खुसी हुनुपर्छ धेरै कमाउला र राम्रो होला भनेर अरुको देखेर भौतारिदै जान थाल्यो भने भविष्यमा दुःख पनि पाइन सक्छ।
2026-10-11 13:12:31
1
Sunil thami :
good job 👍🏾
2026-10-11 03:01:59
1
😔suman khadka🇳🇵❣️ :
यो जागिर खायर के गर्नु त तलब ले आफैलाई पुग्दैन दुख तेस्तै बाहिरी संसार कस्तो हुन्छ त्यो पनि थाहा हुदैन ठिक गर्यौ सोल्टी दुखै गर्न परेपछि किन यो दुख गर्नी कुनै उपलब्धी नै छैन बिदेश जाउ लाइफ नै चेन्ज हुन्छ 🙏🙏
2026-10-11 00:33:42
3
Pooja♥️ Neupane♥️ :
garo xa Nepal KO. job vaii
2026-10-11 05:03:02
1
Mohan Limbu :
अवकास होइन भाई जागिर छाडे कोे भन्छ मेरो नी 11वर्ष भयाे जागिर खाए कोे तिहार पछी म् पनी xade र जाँदै xu ♥️❤️😳
2026-10-11 04:07:25
1
..MAGRATI BRAND MAGRATI.. :
हजुरकाे लागि याे अबकाश जिन्दगी ,,🙏🙏🙏
2026-10-11 09:30:11
2
Mr Rana-G ❤️🫶 :
धेरै माया छ मेरो गाउले दाईलाई ❤️🫶
2026-10-10 21:55:37
1
To see more videos from user @bimalbc89, please go to the Tikwm
homepage.