@nabinpm335: रास्वपाले केही गरेन भन्ने भ्रम छर्न स्थानीय सरकारले गर्न मिल्ने काम पनि गरेनन,पाँच बर्ष काम गर्न दिनुहोस काम गर्न नसके यो मुख लिएर फेरि आउदैनौ : रास्वपा केन्द्रिय सदस्य,माननीय स्मृति सेन्चुरि -सिम्ता सुर्खेत #RSp #simtasurkhet #smriticentury #trending #polticaltiktok
हाेनि सही हाेनि पुराना पटिले गर्ने भनेकै याेनै दिमाग लाकाे छ मेराे बिचारमा
2026-10-11 04:40:26
5
sumankhadka083 :
चित्तबुझ्दो कुरागर्नु भयो पुरानाले गर्ने त्यहि हो
बेलैमा सचेत हुनु जरुरि छ सबैलाई हेर्योै धेरैपल्ट अबपालो रा स्व पा लाई हेरोै एकपल्ट .......
2026-10-11 05:19:30
4
Subash Chaudhary :
sthaniya chunabma purai janta ghanti hunxa kasam
2026-10-11 05:51:26
1
D•A•र अ B ना श म :
satya kura yahi ho
2026-10-11 03:41:44
2
ABc :
Sahi vanu vayo sea la 🥰🥰🥰🥰
2026-10-11 04:11:30
2
Tul subba :
100%
2026-10-11 04:50:16
1
🇳🇵L L L 07 🇶🇦 :
100% rights
2026-10-11 02:00:59
1
ek raj oli :
हामी लाई थाह छ हजुर 🤣🤣🤣
2026-10-11 03:31:54
2
Jokha Pun :
righ
2026-10-11 02:42:24
2
Himraj Magar :
jaya.ghanti
2026-10-11 03:32:21
1
निर्मला गुरुङ :
धेरै राम्रो कुरा नानी को 👌🔔🔔🌷🌷💖💖💖💖👍️👍️
2026-10-11 04:19:28
1
बाबुराम मजकोटि♥️🇳🇵 :
सहि कुरो हो सिस्टर 💯💯 यसरि नै जनता लाई बजाउनु पर्छ सबै ठाउँमा है
2026-10-11 04:56:00
1
Diनेsh 🇳🇵Shresठ🇦🇪 :
भने पछि केन्द्रिय प्रदेश र स्थानीय सरकार भयो भने मात्र काम गर्न सक्ने रहिछ थाहा भयो। अनि यति कुरा थाहा हुदा हुँदै किन पुराना भनौदालाइ ३५ बर्ष भन्दै गाली गरेको होला। एकल पाटी को दुइतिहाइ हुदा गर्न नसक्नेहरु को औकात
2026-10-11 04:20:16
2
Ktm ct💘❤️❤️💘 :
right
2026-10-11 03:21:12
1
moति khaत्रि :
2026-10-11 00:46:31
1
BYogi460@ :
सङ्घीयमा नै तमासा देखाइ सक्यौ।
2026-10-11 08:47:19
0
D , K , Done :
धेरै धेरै धन्यवाद 🙏
2026-10-11 08:54:57
0
To see more videos from user @nabinpm335, please go to the Tikwm
homepage.