@ujjwal.neupane2: गोरखाको बुढिगण्डकी नदीमा आज आईतबार बिहानै गड्गडाहट सहित ठुलोबाढी आएको छ। उपल्लो भू-भागमा कुनैवर्षा नभएकोले बाढीको कारण पुष्टीहुन नसकेपनि केहिगाउँ-बस्तीमा क्षतीपुगेको भनिएको छ। बुढीगण्डकीको तल्लोतटीयक्षेत्र तथा धादिङ-बेनिघाट देखी मुग्लिङ सम्मैको त्रीशुली नदी आसपास समेतमा सतर्कता आवश्यक छ । जय होस । 🙏