@makalukhabar: गोरखामा बाढीको वितण्डा : न्याक्चेत-फिलिम जोड्ने पुल बग्यो, बस्तीमा लेदो पस्यो गोरखाको चुमनुब्री गाउँपालिका–३ मा बाढीले न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगाएको छ। घट्टेखोला क्षेत्रका घरहरूमा लेदोसहितको पानी पसेको र नदीको बहाव बढिरहेको खबरसँगै उद्धार तथा राहतका लागि सुरक्षाकर्मी र हेलिकप्टर परिचालन गरिएको जनाइएको छ। #makalukhabar #budhidhangadi #badhi