@echoes.of.nepal: विगत दुई वर्षदेखि हामी नेपालीले श्री ५ महाराजाधिराजबाट टीका र जमरा ग्रहण गर्न पाएका छैनौँ। यो कुनै व्यक्तिगत कारणले होइन, हाम्रो मनमा रहेको गहिरो पीडाका कारण हो। • वि.सं. २०८२ मा निर्दोष Gen-Z युवाहरूले ज्यान गुमाए। • वि.सं. २०८३ मा बाढी र पहिरोका कारण धेरै निर्दोष नेपालीले ज्यान गुमाए। जब देशका जनता पीडामा हुन्छन्, राष्ट्रका अभिभावकले पनि त्यो पीडा महसुस गर्नुहुन्छ। आफ्ना सन्तान दुःखी हुँदा अभिभावक कसरी खुसी हुन सक्छन् र? यस दशैंमा हामी गुमाएका सबै नेपालीलाई सम्झिँदै उहाँहरूको आत्माको शान्तिको कामना गरौँ र शोकमा रहेका परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गरौँ। 🇳🇵🙏 जनताको पीडा नै अभिभावकको पीडा हो।नेपाल र नेपालीप्रतिको माया सधैँ अटल रहिरहोस्। ❤️ . . . . . . . . . . . @The Royal Family Nepal. 🇳🇵 . . . . . . #foryoupage #viralnepal #trendingnepal #goviral #fyp