@sudangurung304: नेपालले फेरि अर्को भीषण बाढीको सामना गर्नुपरेको छ र यसपालि मेरै आफ्नै निर्वाचन क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टरहरू घटनास्थलमा परिचालन भइसकेका छन्। विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।कृपया धैर्य रहनुहोला र सुरक्षित रहनुहुनेछ। कृपया कुनै पनि आपतकालिन सहायताका लागि गृह मन्त्रालयको १२३४ मा सम्पर्क गर्नुहोला।#homeminiter #sudangurung #gorkhali_muser❤ #creatorsearchinsightshttps :#popularcreators
Sudan gurung
Region: NP
Sunday 11 October 2026 04:35:37 GMT
Music
Download
Comments
momtagurung19 :
Pray for Nepal🙏🙏😢
2026-10-11 09:04:04
0
RKW bharatdwaj :
खराने हुन्जेल येस्ताइ हो
2026-10-11 05:01:56
26
rekhahangsarumba :
Vagwan Rakshya gardinuhola sabbaiko🙏k huna lageko hola hamro deshma 😭😢
2026-10-11 12:01:55
0
lamichhane Sharma3411 :
अब दुई वर्षमा सकिन्छ,देश खरानी बनाएरै आएको हो बाकी प्रकृतिले ओके
2026-10-11 06:07:27
15
Rosie37 :
Stay strong HM
2026-10-11 08:32:44
0
Melina arghali magar :
do sat news ma Lai ta deerai na ramro lago jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-10-11 12:28:05
0
Chakradev Bhatt :
प्रकृती को इच्छा संग सावधान हुनु भन्दा अर्को विकल्प छैन
2026-10-11 05:26:19
67
Amrita Gurung :
हे भगवान मानबीय क्षति कसैलाई नहोस् 🙏🙏🙏
2026-10-11 06:01:03
47
sky_angel3337 :
pray for nepal😢🙏
2026-10-11 11:38:47
0
Lady fire 🔥 fighter 💪🏻🙂 :
प्रकृति सङ्ग कसैको केहि लाग्दैन 🥺 अर्को जेन्जी को आत्मा ले पनि शान्ति पाएको छैन
2026-10-11 06:15:46
44
Rachu 💫🌻 :
के गर्नु प्रकृतिको रिसको अगाडि कसको के नै लाग्छ र ?मलाई त यो सरकारको कत्ति माया लाग्छ मान्छेले यस्तो कुरामा पनि राजनिति लाइ जोडेर कुरा गर्छ्न 😥धैर्य गरौ गृह मन्त्री ज्यु हामि सबै जना मिलेर फेरि उठौला
2026-10-11 05:15:35
20
gurung saraswati :
हे भगवान प्रकृतिले नी किन दुःख देको होला सतीले सरापेको देश केही होला अब त भनेको बारम्बार किन यस्तो हुन्छ हे भगवान
2026-10-11 10:39:41
1
Surendra tharu :
अबोकेही राम्रो हुँदै छ बिगतको पाप सबैपखालिदैछ भगवानले जय पशुपतिनाथ सबैको रक्षागरून् ♥️♥️🙏🙏🙏
2026-10-11 09:26:58
5
Rajesh Giri✅ :
Hamro Desh 😔
2026-10-11 04:39:10
5
Tika, Be yourself 1950 :
Save Nepal 🇳🇵 god 🙏🙏🙏
2026-10-11 12:19:48
0
@Jay prakash thakur :
हे भगवान सबैलाई रक्षा गर्नु 🙏🙏
2026-10-11 06:32:37
3
BINA KARKI 🇨🇦 :
सबै सुरुछित रहनु होला 🙏
2026-10-11 05:31:46
12
Deepak kumal :
ए भगवान सबैको रक्षा गरुन्। सरकारले त लागेको पुगेको शक्ति प्रयोग गरेकै छन् तर पनि प्रकृतिसँग को नै लड्न सक्छ र। यो सरकारको धेरै माया लाग्छ। जनताहरूले महसुस गर्न पाएका छन्। नातिनु जनता हजुरहरूको सधैं साथमा रहनेछ। हामी सरकारप्रति आभारी छौं। लागेको पुगेको सहयोग गर्न तयार छौँ। नातिनु
2026-10-11 07:25:13
5
Anjali.💖 :
हे भगवान के हुँदैछ हाम्रो देश मा 🙏😭❤️
2026-10-11 04:44:05
9
radhagurung116 :
हे भगवान के हुदैछ हाम्रो देश नेपाल मा रक्षा गर्नु है भगवान यो चुनावमा पनि घन्टी को जित हुनु पर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-10-11 05:59:31
3
Lama Ranju🥰❤️ :
हे भगवान के भइरहेको हाम्रो नेपाल मा किन यस्तो आईलाग छ।🙏🙏🙏😢😢😢
2026-10-11 04:40:22
3
Ashok Joshi🇳🇵🇳🇵🇳🇵🇳🇵 :
यस्तै हो केही जलाएर सक्यौ केही बगाएर सक्यो अब युवा हरु आएका छौ बिकास गर
2026-10-11 06:14:34
1
Khushi Gurung :
Sabaiko rakxya rahun bhagawan 🙏🙏😔
2026-10-11 10:00:37
1
Budheswar sahani🇳🇵🥀🇰🇼 :
Bhagban le Raksha garun🙏🙏🙏
2026-10-11 06:35:48
1
11:11 🕉️🧿 :
Inbox ma msg herum na ho seen nai hunna ta. 🙏🩷
2026-10-11 06:07:09
2
To see more videos from user @sudangurung304, please go to the Tikwm
homepage.