@chanddb: देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र सफलताको हार्दिक मंगलमय शुभकामना! ❤️ चाडपर्वले मन जोडोस्, सम्बन्ध गाढा बनाओस् र हाम्रो समाजमा प्रेम, सद्भाव, एकता र भाइचारा अझ प्रगाढ बनाओस्। 🇳🇵🙏 🎉 सबैमा शुभ विजयादशमी तथा शुभदीपावली! 🪔