@hitmovie41: 🎬❤️ ‘आ बाट आमा २’ असोज ३० गतेदेखि देशभरका सिनेमा हलहरूमा! ❤️🎬 नेपाली चलचित्र ‘आ बाट आमा २’ यही असोज ३० गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। 🇳🇵🎥 माया, भावना र पारिवारिक सम्बन्धको सुन्दर कथा बोकेको यस चलचित्रलाई नजिकैको सिनेमा हलमा पुगेर हेर्नुहोला र सम्पूर्ण टिमलाई माया, साथ र हौसला प्रदान गरिदिनुहोला। 🙏❤️#aakashshrestha #NewMusicVideo #NepaliSong