@तनहुँङ्गे सोल्टी tak🫀🇦🇪:❤️❤️आउदै गरेको हिन्दू हरुको महान पर्व बिजय दशमी 2083 सालको❤️❤️शुभ उपलक्ष्यमा हजुर लगायत🙏❤️❤️सम्पूर्ण घर परीवारजनमा विजया दशमीकाे हार्दिक हार्दिक मंगलमय❤️❤️शुभ शुभकामना🌹व्यक्त गर्दछु हजुर जहाँ जुनसुकै ठाउँमा भएपनि खुसीनै खुसी मिलोस् ❤️❤️नवदुर्गा भवानीको आशीर्वाद मिलोस् सधैंभरि सबैको माया मिलोस सोचेको भन्दा पनि बढी उन्नति प्रगति हुँदै ❤️❤️❤️जाओस हिँड्दा ठेस ❤️❤️नलागोस शत्रु बैरी पाउ परुन। सधैँ खुशी नै खुशीले जिबन बितोस निरास हुन कहिल्यै नपरोस खुसी नै खुसी ❤️भवानीको आशीर्वाद मिलोस् सधैँभरि सबैको माया मिलो सोचेको भन्दा भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस् हेर्दा ठेस नलागोस्। सफलताको शुभकामना