@yadavb458: #fy पूर्वराजा ज्ञानेन्द्रले जिते सारा नेपालीको मन, बाढीका कारण यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने ! पूर्वराजा ज्ञानेन्द्र शाहले देशभर बाढी, पहिरो र प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै यस वर्षको बडादसैँ सादगीपूर्ण रूपमा मनाउने निर्णय गरेका छन्। विपत्तिबाट प्रभावित नागरिकहरूको दुःख र पीडाप्रति संवेदनशीलता देखाउँदै उनले विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने परम्परागत कार्यक्रमसमेत नगर्ने भएका हुन्।

M.B.yadav[ मNiष ]
M.B.yadav[ मNiष ]
Open In TikTok:
Region: NP
Sunday 11 October 2026 13:46:01 GMT
9332
400
8
9

Music

Download

Comments

bishnumahatra736
@rajipmc17 :
good 🥰🥰🥰🥰
2026-10-11 13:51:00
0
umeshraj361
umeshraj361 :
राजा भनेको राजा नै हो
2026-10-11 15:32:05
0
jayendra.rajbhand
Jayendra Rajbhandari :
साचै भन्नू पर्दा राजा भनेको राजा हो जनता को एति धेरै चिन्ता गर्छन ।
2026-10-11 16:30:30
0
nitindai1
Nitin dai :
🙏🙏🙏
2026-10-11 14:59:30
0
nitindai1
Nitin dai :
🥰🥰🥰🥰
2026-10-11 15:01:07
0
aryanghimire776
@aryanghimire77 :
🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-10-11 14:47:11
0
manoj.kumar9433
Manoj kumar :
[Pray][Pray][Pray][Pray][Pray][Pray][Pray]
2026-10-11 14:31:04
0
pmxettri
Pm xettri :
[Red heart][Red heart][Red heart][Red heart][Red heart]
2026-10-11 13:56:26
0
To see more videos from user @yadavb458, please go to the Tikwm homepage.

Other Videos


About