Dr.shishirkirati :
कुनै दिन मैले नी अथाहा माया गरेको थिएँ कसैलाई तर कहिले मालाई बुझ्न सकेन उसकै ओरिपरी थिए तर उसको मन उसको नयन ले मालाई नियाल्न सकेन,,,,
अब जीवन मा एउटै चाहना छ उसको प्रगति हेर्ने देख्ने
जहाँ छौं उही खुसी हुनु,, जो सँग छौं उतै खुसी हुनु,,, नाम त मेनसन् गर्न सक्दिन किन कि उसको पनि personal life छ,,,
मैले आफ्नो बनाउने कोसिस भने नगरेको हैन,,, हरदम कोसिस गरे तर सकिन म थाके अब त🥲🥲🥲
माया गर्ने जोडीहरू कहिले कुनै परिस्थितिमा पनि नछुटियोस,😭😭🥲🥲
2026-10-12 01:49:26