@Gyanu bosel❤️:🙏बडा दशैंको उपलक्ष्यमा यहाँ र यहाँको सम्पूर्ण घरपरिवार इष्टमित्र छरछिमेकी नातागोता सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धान झुलेका होलान् बारीका डिलमा मखमली र सयपत्रिका फूलहरू फुल्न लागिरहेका होलान् तिनै फूल जस्तो होस् हजुरको जीवन जीवनमा कहिले पनि दुःख कष्ट नहोस् शत्रु बहिरी सबै हरण हुन् हजुरको शिर जहिले नि सगरमाथा जस्तै उच्च होस् हरेक प्रस्तुतिले शिखर चुमोस हिँड्दाखेरि ठेस नलागोस् कोर्दाखेरि केस नझरोस् आँखामा आँसु होइन सुखद दिन बितोस्। अनगिन्ती शुभकामना हजुरलाई
2026-10-13 02:34:59
0
miss Su नि 😊🦋🥀 :
miss you mummy 🙏🥹
2026-10-12 17:34:32
0
Xettrniii🤗💗 :
misss uhhh mummy😥☺️
2026-10-12 16:16:09
0
Punnu Chy :
miss you mummy 😭😭😭🫂🫀🥺
2026-10-12 12:36:13
0
To see more videos from user @sarojey_0, please go to the Tikwm
homepage.