@prembudhathoki2: हाम्रो गायक प्रिय भाइ रेशम भण्डारी आउँदै गरेको नयाँ गीत कस्तो लाग्छ मन् परेमा भिडियो बनाएर साथ सहयोग अनि आत्मीयता बाँड्नुहोला धन्यवाद। #golive #tiktoknepal #tranding #video @king dom
लाखौं करोडौं तारा को बिचमा चन्द्रमा उदाउदा जति सुन्दर देखिन्छ त्यो भन्दा लाखौं गुना सुन्दर उतकसट प्रस्तुति र कला छ हजुर को यति सुन्दर अभिनय को जति नै तारिफ गरे पनि मेरो शब्द कोसमा भएका सम्पूर्ण शब्द पनि कमै हुन्छ होला त्यसै ले हजुर सामु दुई शब्द छोडेर गए ल हजुर🙏🙏🥰🥰🥰🥰