@jingadikovogai: एक्लै त म सुरुदेखि नै थिएँ बस मनले एउटा झूटो भरोसा पालेर बसेको थियो लाग्थ्यो मेरो मौनता भित्रको चिच्याहट सुन्ने कोही छ मेरो आँखाभित्र लुकेको पिडा पढ़ने कोही छ म टुद्दा सम्हाल्ने र म चुप हुँदा बुझ्ने कोही छ तर तिमीले बिस्तारै त्यो भ्रम पनि तोडिदियौँ "😭🥀❤️🩹