@desafiateacademy: ¿Que será?

DesafiateAcademy
DesafiateAcademy
Open In TikTok:
Region: SV
Sunday 11 October 2026 21:42:28 GMT
1433
19
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @desafiateacademy, please go to the Tikwm homepage.

Other Videos

परापूर्वकालमा पाथीभरा आसपासमा गोठालाहरूले ठूलो संख्यामा भेडा पाल्ने र चराउने गर्थे। एक दिन अचानक गोठका सयौँ भेडा हराए। धेरै खोज्दा पनि भेडाहरू भेटिएनन्।  त्यस रात गोठालाहरूलाई देवीले सपनामा दर्शन दिएर आफू रहेको स्थानबारे संकेत गर्दै त्यहाँ पूजा–आराधना गर्न र भेडा बलि चढाउन निर्देशन दिएको जनश्रुति छ। गोठालाहरूले देवीको भनाइअनुसार पूजा गरेपछि हराएका भेडाहरू फेरि पहिलेकै ठाउँमा फर्केर आएको कथन छ।  त्यसपछि त्यही स्थानलाई पवित्र मानेर देवीको पूजा गर्न थालिएको र पाथीभरा देवीको महिमा फैलिँदै गएको विश्वास गरिन्छ। यही कारण पाथीभरा मातासँग भेडाको यो कथा विशेष रूपमा जोडिएको छ।

About