@rsphouse2: साथी हरु तपाईं हरुको धारणा के छ खुलेरै भन्नु हुन्छ कमेन्ट बक्स मा 🇳🇵♥️♥️🙏🙏#नेपालसरकार #रविलामिछाने #बालेनशाह #जयनेपाल🇳🇵

रवि लामिछाने
रवि लामिछाने
Open In TikTok:
Region: SA
Sunday 11 October 2026 23:22:12 GMT
113740
2203
242
174

Music

Download

Comments

shivaneupane270
MR दारी 🇳🇵🇳🇵🇶🇦🇶🇦 :
म रामराम भन्छु हजुरहरुले एमाले स्वाहा भन्नुहोला।
2026-10-12 06:56:20
182
krishnagiri5000
🍁sapana🇳🇵✍️🫀🌙🫵❤️‍🩹 :
कुनै समय केपी वलि धेरै नै मन प्रथेव तर आज भोलि देख्दा सुन्दा पनि रिस ऊठ्छ 😁
2026-10-12 07:06:04
41
rajendra_paudel1
Raj :
yesto manxe Lai nete manerw heneka Xan ba yemale haru
2026-10-12 08:57:12
2
salinwaibatamang
Waiba Salin🌺2061 :
No KP❌ Only Balen✅
2026-10-12 10:25:10
1
nayanlawati9321
@nayan lawati9321🇳🇵🇳🇵🇳🇵 :
rip
2026-10-12 04:02:53
16
uttam7646
Uttam bhujel :
hami ta bally bride ma naie xoo buda
2026-10-12 07:32:29
2
juletromeokilo
लाईफ :
पाटि सिदाउने भए
2026-10-12 09:17:51
28
baniyashiva9
Shivabaniya :
झुटा बोलेको कस्ले हो जनता ले हेरेका छन बुझेका छन.
2026-10-12 02:03:01
31
aunty_lover_734
CID_KING :
yo kp oli ko kam xaina
2026-10-12 10:21:35
2
tulbdr7
Tul b.d r :
प।टी त सक्ने नै भयो केपी ले
2026-10-12 05:08:04
137
tankagiri7
Tanka giri :
गयो गयो एमाले😄
2026-10-12 10:14:46
18
pasupatibhujal525
pasupatibhujal525 :
Yastai boldai gar o vote ab
2026-10-12 10:58:12
2
babitachhetri41
Babita Chhetri :
त्यो पछाडि बसेको dai लाइ कति res उठेको होला कि नाई😂😂
2026-10-12 09:54:17
6
prakash00083
prakash2042 :
धन्न एमाले भन्ने पर्टी रहेछ र झुटपनी मिलायेर बोल्न जनिने भयो ।
2026-10-12 01:25:00
45
khemdai2
adhikari khem :
सकियो, फुत्कियो बर्बाद भयो यमाले
2026-10-12 05:48:09
41
parusushil1
🇳🇵priyanka bhattarai🇯🇵 :
अलि अलि होला कि जस्तो थियो अब सकियो
2026-10-12 09:28:51
7
suraj.shrestha004
Suraj Shrestha :
यसले अानदाेलन गरयाे भने अब चै भागन दिनु हुनन हैन
2026-10-12 06:38:04
8
pabitra.gurung82
Pabitra Gurung :
jay balen
2026-10-12 06:47:51
1
kalpana4749
Kalpana lamechhane :
अब एमाले सुवा
2026-10-12 08:44:42
4
suresh.thapa559
SUR-ESH =THAPA :
यो नेपका एमाले सिद्धिसकेको पनि छ यो सिद्धिने मेसो हो।
2026-10-12 06:40:27
5
s068823
s........ :
एमाले स्वाहहहहहहहहहहहह😡😡😡
2026-10-12 11:29:13
9
nirajkc80
निरज केसी :
नेपाली जनताका लेवल देखाई दे को ले त जनता ले देखाई दे त । जनता ले जे भन्यो तै पत्ताइदिनु पर्ने । जनता भनेको जनता हो एमाले को कार्यकर्ता होइन कालो लिए सेतो भन भने नी सेतै हो भन्ने।
2026-10-12 02:14:59
20
sunarloks77
loks sunar :
Ai ko barema yaslai ramro sanga thaha x
2026-10-12 01:05:22
8
gangotrikhaticheetri
Gan_go_tri :
कुनै समय म केपी बाजको एकदमै ठूलो फ्यान थिएँ। उहाँको कुरा मन पर्थ्यो, उहाँकै कारण एमाले पार्टी पनि मन पर्थ्यो। मैले भोट हाल्न थालेदेखि लामो समयसम्म एमालेलाई नै भोट दिँदै आएँ। तर समयसँगै सोच पनि परिवर्तन हुँदो रहेछ। अस्तिको चुनावमा मैले आफ्नो भोट परिवर्तन गरेँ, र अहिले त्यो निर्णय सम्झिँदा मलाई आफैंप्रति खुसी लागिरहेको छ। आज आएर हेर्दा, मैले त्यतिबेला यति धेरै मन पराएको मान्छे वास्तवमा कस्तो रहेछ भनेर बुझ्दैछु। हरेक समाचारलाई फेक भन्ने, आफूले गरेको काम मात्रै काम देख्ने, अरूले गरेको राम्रो कामलाई पनि स्वीकार गर्न नसक्ने प्रवृत्ति देख्दा लाग्छ—नेता भनेको आलोचना सुन्न सक्ने र आफ्नो कमजोरी स्वीकार गर्न सक्ने पनि हुनुपर्छ। कुनै व्यक्ति वा पार्टीलाई जीवनभर अन्धो समर्थन गर्नुभन्दा समय र परिस्थितिअनुसार आफ्नो विचार बदल्न सक्नु नै सचेत नागरिकको पहिचान हो। पहिले केपी बाज मन पर्थ्यो, एमाले मन पर्थ्यो—तर अहिले मेरो भोट र मेरो विचार बदलिएकोमा मलाई कुनै पछुतो छैन।
2026-10-12 05:36:28
7
kapilpaudel64
Kapil paudel (गाउँला फार्म) :
मालाई पिर चाई एमाले 9 लाई कायमै हुने कि जिरो हुने भन्नेको छ😂🤭
2026-10-12 02:09:47
4
To see more videos from user @rsphouse2, please go to the Tikwm homepage.

Other Videos


About