@sarjan.shrestha97: देखावटी बनावटी जीवन सैतानले बनाएको दुनिया हो। जहाँ सबै कुरा नक्कली हुन्छ। प्लास्टिक को फुल जस्तै हेर्दा राम्रो तर सुगन्ध भने जिरो । सैतानले धेरै मानिसहरुलाइ आज देखावटी जीवन ज्युन बाध्य बनाएको छ। बाहिर बाट सबै कुरा ठिक तर भित्र भने अन्धकार निरासा पिडा