@nepalroyals1723: 🇳🇵 **दशैँको टीकामा नेपाली राजपरिवार** ❤️🙏 नेपाली संस्कृति, परम्परा र पारिवारिक आत्मीयताको सुन्दर झल्को बोकेको महान् पर्व बडादशैँ। निधारमा रातो टीका, शिरमा जमरा र ठूलाबडाको आशीर्वादसँगै मनाइने दशैँले नेपाली समाजमा प्रेम, सद्भाव र एकताको सन्देश दिन्छ। नेपाली राजपरिवारसँग जोडिएका दशैँका यी ऐतिहासिक झलकहरूले हाम्रो मौलिक संस्कृति, परम्परा र विगतका स्मृतिहरूलाई पुनः ताजा बनाउँछन्। 🇳🇵🌺 **बडादशैँको हार्दिक मंगलमय शुभकामना!** 🙏❤️ #नेपालीराजपरिवार #नेपालकोराजसंस्था #बडादशैँ #दशैँकोटीका #नेपालीइतिहास
कठै आँसु आयो यो भिडियो ले पापी ले मारे राज परिवार्😭😭😭😭😭😭
2026-10-13 02:37:49
12
Editorr :
still they got massacred 😭
2026-10-12 09:00:26
10
Uma Basnet :
कठै तेस्तो थियो चाड्बाड हेर्दाहेर्दै यस्तो भयो।।
2026-10-13 09:09:06
3
SP :
[Crying][Crying][Crying]miss you king .
2026-10-12 07:46:17
2
Bishal Rana :
jay mata durga
2026-10-14 21:54:45
0
ranjanahamal2 :
कस्तो राम्रो परम्परा सबै निमिन्याठ भयो तै पनि हामीले जगेर्ना गर्नु पर्दछ सन्सार मा दशै मा आफू भन्दा ठुलो मान्छे बाट टीका लगाउने नेपाल मा मात्र छ र भारत मा दुर्गा को पुजाआजा हुन्छ तर जमरा लगाउने चलन छैन