@prashant.chhetri064: #🚨🔵🔴 भोलि UCL मा हाम्रो बार्साको खेल छ है साथीहरू! 😈🔥 अब हेरौँ हाम्रो Neymar को चेलोले कति गोल गर्छ! 👑⚽ गोलको वर्षा हुन्छ कि हुँदैन त साथीहरू? 👀🔥 BEST OF LUCK, HAMRO BARÇA ❤️💙 VISCA EL BARÇA! 🏆🔥 #FCBarcelona #UCL #Yamal #ViscaBarça