@userphfgz8b6v2: मेरो लागि सबैभन्दा ठूलो खुसी भनेकै आफ्नो कामसँगै परिवारलाई पनि समय दिन पाउनु हो। ❤️🥰 आफ्नो Professional Growth पनि अगाडि बढिरहेको छ, अनि आफ्ना बालबच्चासँग हाँस्दै, रमाउँदै, मिठा पलहरू बिताउन पनि पाइरहेकी छु। 💕 काम पनि आफ्नै गतिमा अगाडि बढिरहेको छ, परिवारसँगको खुसी पनि उत्तिकै छ। यही त हो नि जीवनको सुन्दरता! 🌸✨ Grow in your journey, enjoy the little moments, and make beautiful memories with your family. ❤️ काम र परिवार दुवैलाई सँगसँगै लिएर अघि बढ्न पाउनु साँच्चै रमाइलो कुरा हो। 🥰#BeautifulMoments #PersonalGrowth #LearningAndGrowing #