@aashishadhikari63: कानुनमन्त्री सोबिता गौतम चितवनमा, आज दिनभर जिल्लामै व्यस्त रहने कानुनमन्त्री सोबिता गौतम आज चितवनमा रहेकी छन्। उनी आज दिनभर आफ्नै जिल्ला चितवनमा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त रहनेछिन्। HERNE MEDIA हेर्ने मिडिया #सोबिता_गौतम #चितवन #कानुनमन्त्री #BreakingNews #HERNE_MEDIA
🙏 यो जङ्गलकाे बाटो पिच कहिले हुन्छ ? र दलाल बिचौलिया कम्पनी खारेज कहिले सम्म हुन्छ के घण्टी बजाउनु हाम्रो गल्ती हो र! विकासको लागि रेणु दाहाल जिताउनै पर्ने शिक्षा पाठ सिकाउनु भएको हो त? पाटी हेरेको होइन दलाल बिचौलिया भष्टचारी खारेज र कारवाही खोइ कानुन मन्त्री मेरो माडीको भोट
2026-10-12 16:26:26
0
Raju adhikari :
@right👍👍👍👍👍♥️♥️♥️♥️
2026-10-12 10:33:53
0
Acharya Acharya :
माडी तिर पनु हुनु परे
2026-10-12 14:08:27
0
bimayagurung729 :
सही भन्नुभयो चितवन क्षेत्र नम्बर १ मा पनि आउनुपर्यो।👍👍👍👍👍