@yadavb458: #fy बिमस्टेक बैठकमा नेपालको प्रतिनिधित्व गर्न गृहमन्त्री सुदन गुरुङ भारत प्रस्थान, सात देशका गृहमन्त्री एकै ठाउँमा जुट्दै गृहमन्त्री सुदन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।