Ramesh poudel :
यहा दुवैजाना गलत हुनुहुन्छ, मल्टिपल्ग ओपन सर्किट पक्कै होइन तर ठुला ठुला किलोवट,मेगावटको जलविद्युत आयोजनाको आधारमा त ओपन सर्किट बराबर नै हो, LED जिरो वाट होला तर लगातार 2 µA खपत गर्छ, उदाहरण (मोबाइलको स्किनमा LED नै प्रयोग गरिन्छ, चार्ज कति टिक्छ, स्किनमा कति समय बत्ति बल्छ त्यहाँ नेर फरक पर्छ, मल्टिपल्गको इन्डिकेटरले बिजुलि खपत त गरेको हुन्छ तर नगन्ने मात्रामा,p=v²/2r , हरेक इन्डिकेटरमा प्रयोग हुने रातो LED(बत्ति) ले लगभग 3V लिने गर्छ जसलाई सिधै Ac 220v मा जोड्न मिल्दैन त्यसकारण 220 बाट 217 घटाउन पर्नेहुन्छ जसको लागि, प्राय 120 देखि 220 kΩ को resistors प्रयोग गरिन्छ,लगभग, 1 युनिट (युनिटको मल्य मिटर क्षमता,बिजुलि युनित खपत अनुसार फरक पर्छ, तर अधिकतम 10 रुपैया ) खपत हुनलाई लगभग बर्ष दिन लाग्छ, तर घरमा कोही नहुदा, झ्याल ढोका, बत्ति, ग्याँस, घारो बन्द गरेको सुरक्षा को दृष्टिकोणमा उत्तम हो,बिल बढि आउछ भने, बरु घरमा गरिएको वाईरिङ सहि र सुरक्षित छ वा छैन, कतै फेज र अर्थिङ जोडिएको छ वा छैन. वा कतै फेज कि भएको छ कि, जाच गर्नुहोस ,
2026-10-12 14:21:31