@globaltvhdofficial1: मन्त्रीले हावा कुरा गरे, मल्टिप्लग जोड्दैमा ऊर्जा खपत हुँदैन... – कुलमान घिसिङ #globaltvhd #globaltv #kulmanghishing #birajbhaktashrestha

Global TV HD
Global TV HD
Open In TikTok:
Region: NP
Monday 12 October 2026 10:21:37 GMT
102620
4377
134
245

Music

Download

Comments

sharanshrestha333
Sharan Shrestha :
आफै उर्जामन्त्री भाको भए विद्युत खपत हुन्छ भन्थ्यो अहिले बिरोध
2026-10-12 14:23:59
4
hygoogle456
Don't be evil Google :
mantri jiu is talking about indicator lights as a Ex-MD saying indicator lights do nothing is wild. 6M consumers with ~20-30 indicators each = 150M active lights. That’s 60 to 90 MW of constant vampire load 24/7. Efficiency really is death by a thousand cuts. i don't expect this kind of reckless answer, even when knowing full well what was being said. dirty politics 🙄
2026-10-12 12:46:29
3
sriramkhanal9
SRISHA ART :
भात खादा दुई सीता झर्यो भने पेट खाली हुन्छ भने जस्तै हो 😜
2026-10-12 12:54:03
57
marcelo_upadhyaya
Marcelo Upadhy :
engineer ko words "0 watt" what does it mean.. 0 watt means no work means bulb doesn't glow😂😂😂
2026-10-12 14:29:21
2
aneke90
Ane◉‿◉Ke :
ऊर्जा मन्त्रीले भनेको सबै ठिकै छ। मल्टिप्लकमा भएको इन्डिकेटर ले थोरै बिजुली खान्छ तर सोच्नुस् त तपाईंको घरमा कति धेरै मल्टिप्लगहरू प्रयोग भएका छन् वर्षको एउटा घरबाट २ रुपैयाँको मल्टिप्लगले मात्रै खान्छ भने नेपालभरि प्रयोग हुने मल्टिप्लकको इन्डिकेटरले मात्र कति विद्युत खपत गर्छ यो त एउटा अनावश्यक खपत नै हो। त्यसैले ऊर्जामन्त्री ज्यूले भनेको कुरा र मर्म बुझ्नुपर्छ।
2026-10-12 12:08:00
22
mison.limbu2
Mison limbu :
1 ward 1 ghar ma vayo Vane 3 karod le chalayo vane kati hola 1+30000000=30000000 yestai hola ki kaso
2026-10-12 14:38:31
0
devbaruwal
देवदास🙂🌸 :
Thik ho direct use garnu danger ⚠️hosake multiplug use garekobramro
2026-10-12 13:14:47
1
khatiwadask1
Sushant.sk :
even light glows without electricity's unit used
2026-10-12 14:38:31
0
kailashtamang6
Kailash Tamang :
अब विज्ञले भनेको कुरा चै पत्याउदैनन है।
2026-10-12 12:41:28
13
user4436907503959
प्रयास राना :
एउटा बच्चाले पनि जान्ने कुरा हो कि मल्टिपलकमा बलेको कुनै पनि सानो बत्ती होस् तर त्यो बत्ती बल्दा बिजुली खपत भएकै हुन्छ। यो जसले पनि जानेको र बुझेको कुरा हो।
2026-10-12 12:07:49
14
___shayed
པྲེམ།ᥫ᭡ :
तर देश भरि को लाखौ करोडौ इन्डिकेटर ले त जान्छ होला नि कि कसो
2026-10-12 11:45:59
10
rj.neupane1
Rj neupane :
यक रुपिया भय पनि त खपत हुन्छ होइन त?
2026-10-12 12:22:52
5
ramgm366
ram gm :
गुड
2026-10-12 14:34:29
1
dabitdonal
@*#DABITDONAL*#*? :
1000%खपत हुन्छ र 0 वाड काे कुनै पनि लाईट हुदैन 0.1 /0.5 देखि सुरु हुन्छ
2026-10-12 12:51:22
7
johnsonrasaili01
MR.JoHnSoN Ra$aiLi :
maile ta switch ko light bolda Pani charge lagxa hola vanera off garera rakhxu
2026-10-12 12:37:17
0
balramthapa257
Balram Thapa :
मल्टिप्लगले होइन, इन्डिकेटरले चैं खपत हुन्छ तर न्यून negligible खपत हुन्छ भनेकै छ त । जनता नै राजनीतिज्ञ भए, आफ्नो सपोर्ट अनुसार व्याख्या गर्ने ।
2026-10-12 12:35:12
5
nrijal33
निर्मल रिजाल 🕉️ :
यो साधारण कुरा हो आफै ले घर मै जाँच गर्न सकिन्छ अनि थाहा भैहाल्छ नि को सहि को गलत
2026-10-12 13:00:09
2
ranjana__paudel
Ranjana Paudel 🧜‍♀️ :
now I am doubting Kulman.. अनि देश भरी को negligible खपत कति हुन्छ त? उर्जा मन्त्रीले भनेको यदि स-साना indicator भए पनि निभाई दियो भने बिदुत बचत हुन्छ भन्ने कुरालाई पोलिटिकल्ली कसरी use गरेको
2026-10-12 13:48:02
0
kesharparajuli1
kesharparajuli1 :
kulman👍
2026-10-12 13:11:24
2
hr.laserfocus
𒆜H.R@SINGH𒆜 :
अब के भन्ने ?????
2026-10-12 12:16:25
1
debendragole1
No Name and Adress :
कुलमान ले सहि भन्दै हुनुहुन्छ ।
2026-10-12 12:30:29
4
olisharmashersangam
S.B.O🙏🙏💎💎🧤💫 :
aali Ali ke manparayka thiya aali dherai bolaxa ke Ali ali. kharchahunxa gar aali aali bhayapni bhayot
2026-10-12 12:44:16
1
donot_messwithme11
Mara :
घण्टे Defend गर्न आउछन अब [Tears of joy] नेपालमा ३ करोड जनसंख्या १ करोड विदेश बस्छन् त्यसमा पनि अझै बिजुली नपुगेको ठाउँ धेरै छ। बिजुली प्रयोग गर्न बनाइएको हो मल्टीप्लग अन राख्दैमा बिद्युत नेपाल जस्तो देशमा कति पनि खपत हुदैन।
2026-10-12 12:40:28
1
dorje371
B💫R💫N💫💎 :
sai bolnu bayo
2026-10-12 14:41:01
0
shivadhungel1
Shiva Dhungel :
अब खपत हुन्न भन्ने कुरा मैले room Banda garera १ mahina paxi ४ unit paisa तिरेको xu सबै बत्ती बन्द गरिएको थियो तर मोबाइल चार्ज गर्ने मल्टी plug Banda थिएन यसो भए मैले पैसा फिर्ता पाउँछु अब
2026-10-12 14:44:29
0
To see more videos from user @globaltvhdofficial1, please go to the Tikwm homepage.

Other Videos


About