@etutorclassbiratnagar: 🎉 Congratulations Manita Yadav & Tulshi Kumari Bishwakarma! 🎉 HA 19th License Exam मा सफल हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना। 💐 तपाईंहरूको मेहनत, dedication र perseverance ले यो उपलब्धि सम्भव भएको हो। आगामी professional journey अझ सफल र सम्मानजनक बनोस्। 🌟 Keep growing, keep inspiring, and keep achieving! ❤️ #Congratulations #HA19thLicense #eTutorClass #Success #ProudMoment