vajrale aaj mero man ko kura videoma lyayo😅😅😅😅myaa yo ksari bahir aayo sochi rathe ma ni
2026-10-12 17:50:15
0
sagar pangeni :
right sir
2026-10-13 01:45:36
0
public info nepal :
Keep it up ❤️🔥
2026-10-12 11:27:07
5
suman sharma :
मेरो विचारमा, यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् घण्टीलाई राष्ट्रिय सभामा दुईतिहाइ बहुमत दिलाउने गरी जनताको समर्थन प्राप्त होस्। त्यसपछि सबै भ्रष्टाचारका फाइल एक–एक गरेर खोलियोस्, निष्पक्ष छानबिन होस् र दोषी प्रमाणित हुने जोकोहीलाई कानुनअनुसार कडा कारबाही गरियोस्।
देशमा भ्रष्टाचारको अन्त्य होस्, सुशासन कायम होस् र कानुनभन्दा माथि कोही पनि नहोस्। 🇳🇵
जय नेपाल!
2026-10-12 11:31:29
16
Bijay Thapa :
यकपटक फेरिपनि भोट घन्टीमा अझ दरो बनाउ
2026-10-12 11:40:30
13
Genz aama :
good good
2026-10-12 20:12:09
0
Arjun357 :
एकपटक फेरि पनि भोट घन्टीमा अझ दरो बनाउ 🫡🫡🫡
2026-10-12 12:17:51
6
BSMIT :
👍👍👍
2026-10-12 19:49:13
1
Bharat bohara :
मन रोएको छ मानिस मरेको छ देस संकट मा छ त्यसमा पनि राजनीति बालेन सरकार ले यो रोक्नै पर्छ चाहे त्यो नयाँ होस् या पुरानो चाहे त्यो हर्के हुन्छ या केपी बालेन सरकार ले गर्न सकेन भने हामी नेपाली लास जस्तै बाँच्नु पर्ने हुन्छ[Sad][Sad][Sad]
2026-10-12 17:16:31
2
Mr Yam :
भ्रष्टाचारीको पत्ता साफ गर्नको लागि स्थानीय तहदेखि प्रदेशप्रदेशदेखि केन्द्रसम्म सबै ठाउँमा एकचोटि रासोपाको पहुँच हुन जरुरी छ। देशप्रेमी र विकास प्रेमी नेपाली जनताहरूले घन्टी छापमा मतदा न पर्छ जय देश जय नेपाल जय घन्टी। 🙏🇳🇵🙏🔔❤️💪