@sahayatrichhatrakhajum: माननीय हर्क साम्पाङ ज्युले संखुवासभा जिल्लामा पार्टी बिस्तार तथा हातेमालो कार्यक्रममा हजारौं जनता हरुलाइ यसरी जगाउनु भयो। जय माटो जय @Harka Sampang A Revolution
सारा नेपाली हरुको यौटै आसा यौटै भरोसा हर्क साङ्पाङ
2026-10-12 14:24:25
29
Iesma Rai :
जय माटो जय देश
2026-10-12 11:51:05
19
Bibeshankarki1 🇳🇵🇲🇾 :
यसपाली सबै ले घन्टी मा 🔔🔔🔔 भोट हाल्नु होला यस्तो भाषण ले हुने वाल कै छोइ
2026-10-12 12:05:30
25
L X Man Rai :
jaya maato
2026-10-12 12:11:05
12
Gajendra Rai :
हाम्रो धर्ती हाम्रो आकाश हाम्रै परिवेश श्रम गरौँ सबै मिली बनाऔं यो देश ✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-10-12 12:53:07
26
mr raj stha🇳🇵🇳🇵 :
15-15 =25
2026-10-12 15:24:40
1
Kanxa vai :
Only Mato lai jaymato jaydesh 🥰✊🇳🇵 u
2026-10-12 13:46:32
2
Rai Ronish :
Jay mato jay desh
2026-10-12 13:05:40
1
RB Rai.#@ :
समय सकिए पछिको सहयोग र सपोट गर्नु को कुनै अर्थ हुँदैन; त्यसैले अवसर छँदै हामीले उहाँलाई सहयोग र साथ दिऔँ—हर्क साम्पाङ फेरि आउनुहुन्न।❤️❤️🙏🙏🙏
2026-10-12 12:56:56
14
Man Jimee :
right sir
2026-10-12 11:46:50
2
Anupa Rai :
हाम्रो देश नेपाल राष्ट्रियलाई बचाउने सरबहरा जनताको हितकाे कानुन सरकार बनाउन श्रम सस्कृति पाटि उदायकाेछ अबत चेतनाको ढाेका खाेलैउ किनभने देश दिनदिनै सकिन लाग्यो अनि हाम्रा हाम्रो जिन्दगी हुन आटाे षेस तेसैले कडाभन्दा कडा कानुन सरकार बनाउन श्रम सस्कृति पाटि लागि जय माटाे जय देश🙏।
2026-10-12 12:09:12
5
Priya limbu :
yes right sir jay mato ❤️❤️❤️❤️🙏🙏🙏🙏
2026-10-12 13:09:45
1
Saila Tamang :
साहि हाे[Like]
2026-10-12 13:26:44
7
MR.DEV :
कडा पिरो लाग्न सक्छ तर सत्य बोल्ने माननीय हर्क साम्पाङ मात्र हो देशको आशाको केन्द्र बिन्दु त्यसकारण अब नेपाली जनता जाग्नै पर्छ नत्र नेपाली जनताको जीवन स्तर कहिले पनि सुध्रिदैन याद रहोस ।
जय माटो जय देश 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏