@camrunneshaa: हाम्रो गाउ बचाइदेउ सरकार ! माननिय गृहमन्त्री सुदन गुरुङ को निर्बाचित क्षेत्रमा पर्ने आर्खेत बजार यतिनखेर बुढिगन्डकी नदिले कटान गरिरहेको छ यो बिचलित अवस्थामा आर्खेत बासि जनता सरकार संग गुहार मागिरहेको छ ।हाम्रो गाउ जोगाइदेउ सरकार#arughat #flooding #flood #trendingnow #arkhet