@krishnakripa36: असोज २६ गतेको कार्य सफलतापूर्वक सम्पन्न सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा शान्ता दिदी, हेमकर्ण सर लगायत सम्पूर्ण तिमल्सिना परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 🙏🌸 यहाँहरूको माया, विश्वास र साथप्रति हामी सदैव आभारी छौँ। आगामी दिनहरूमा पनि यस्तै सेवा गर्ने अवसर प्राप्त भइरहोस् भन्ने कामना गर्दछौँ। 🙏❤️#fyp #krishnapranami❤️ #navantandham #krishnakripa #viral @Aditya Neupane @Laxmima Decor & Event