super super super super super super super super super super super super super super super super super super super super super super super super super super super super super super video hjr 💜💜
2026-10-13 12:09:20
0
moktansya :
wow wow wow wow wow wow wow ❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 wow wow wow wow wow wow wow wow wow wow so super cute video jojo
2026-10-12 16:55:11
1
Dila :
Super nice
2026-10-13 10:48:24
0
Yamuna pandey :
awesome
2026-10-13 05:31:20
0
magar sob ghayal :
nice please
2026-10-13 13:33:20
0
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
तारा हेर्छु जुन बिर्सिन्छु फुल हेर्छु, बगैंचा बिर्सिन्छु। हजुरको अभिनय हेर्छु म आफैलाई बिर्सिन्छु जुन त हैन तर पनि प्रकाश दिए झैँ लाग्छ फुल त हैन तैपनि सुगन्ध दिए झैँ लाग्छ खै के यस्तो जादु छ हजुरमा यति सुन्दर भिडियोमा काम सबै छोडी हेरिरहुँ जस्तो लाग्छ पुणिँमाको जुन बनी आकाश सजाउनु पारिजात फुल बनी धरतीलाई सुभाष दिनु पानिको झरना बनेर सबैलाई सितल छहारी बनी दिनु सबैको मन मुटुमा बस्न सफल रहनु हजुरले सोचेको सपना पुरा होस हजुरको कला प्रतिभाले सगरमाथा चुचुरोमा चुमोस
2026-10-12 15:26:06
3
Puja Magar :
@Puja Magar:आउदै गरेको बिजय दशमी 20 83सालको शुभ आशीर्वाद हजुर लाई जाहा जुन सुकै ठाउँ भए पनि खुसी नै खुसी मिलोस् नवदुर्गा भवानीको आशीर्वाद मिलोस् सधैंभरि सबै को माया मिलोस् सोचेको भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस् हिँड्दा ठेस नलागोस् शत्रु बैरी पाउ परुन्। सधैँ खुशी नै खुशी ले जिबन बितोस् निरास हुन कहिल्यै नपरोस् विजयदशमीको शुभकामना हजुर लगाएत सपरिवार मा🙏🙏
wow nice video hjr 💗🩵🩵❤️❤️🤎🙏🤎🤎🙏🙏🙏❤️🙏🤍🙏🙏🙏🩵❤️🩵🙏🩵🩵❤️💙❤️💙❤️🤍❤️💙🤎❤️❤️🤎🩵🤎🩵🤎💜🤎🩵🤎🙏🤎🩵🤎🩵🤎💜🤎🙏🩵🙏🙏🙏❤️🙏
2026-10-13 12:08:43
0
Alisha :
wow nice
2026-10-13 12:13:45
0
Karisma Joshi :
2026-10-12 14:28:54
2
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
अति सुन्दर भिडियो हजुर अति सुन्दर प्रस्तुति हजुरको सँनसारकै सारा खुशी मिलोस भगवान को आशिष मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर रहोस् हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता नै सफलता मिलोस हजुरको जिबन सदा सुखमय बनोस हजुरले फुल खोज्दा बगैंचा मिलोस ढुङ्गा खोज्दा देउता मिलोस पानी खोज्दा अम्रित मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हजुर हटने, बाटो, भरि फुलै फुलको बगैंचा मिलोस, हजुरलाई कहिले पनि दुख कस्ट, नलागोस् हजुरलाई सफलताको अनगिन्ती सुभकामना हजुर
2026-10-12 15:28:16
4
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
हजुरलाई भगवान श्री पशुपतिनाथले सधैंकल्याण गरून् हजुरले चालेका हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलता मिलोस् हजुरको जीवन सदा सुखमय रहोस जीबनसदा हिमालझै हासिरहोस जीबन सदा फुल सरी फुली रहोस जीवन सदा जुन तरा झै चम्कीरहोस जीबन सदा सागर सरी लम्की रहोस जीवन सदा सगरमाथा झै उच्च अटल्ल रहोस हजूरलाई सफलताको शुभकामना
2026-10-12 15:26:30
3
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
आउन लाई ढिलो भएछु मन नदूखाउनु
❤️होला ढिलै भए पनि अञ्जुली भरिको मीठो सम्झना बोकि💑💑
❤️हजुरको अमूल्य समय लीएर बनाउनु भएको सुन्दर भिडियो मा आई पुगेकीछु
❤️है हजुर संधै हाँसी खुसि रहनु होला सबैको मन मुटुमा बस्न सफल हुनु होला यति राम्रो उत्कृष्ट प्रस्तुती लाई मेरो ह्रिदय देखिनै सम्मान को साथमा शुभ काममा हजुर 🙏
2026-10-12 15:27:02
3
💞सरिता💞वाईबा💞काभ्रेलि💞 :
आँखाले भन्छ हेरिरहुँ, कानले भन्छ सुनिरहुँ, मनले भन्छ धित मरेकै छैन, किनकि तपाईंको प्रस्तुती यति आत्मा छुने छ कि शब्दले बयान गर्न सकिन्न अभिनय होइन अनुभूति बोलेको महसुस हुन्छ, जति तारिफ गरे पनि कम नै लाग्छ, तपाईंबाट झुल्किने त्यो सकारात्मक ऊर्जा, त्यो आध्यात्मिक छायाँले मनलाई शान्त पार्छ, हृदयदेखि सम्मान छ तपाईंलाई सफलताको शिखर तिर अझै अगाडि बढ्नु हजारौं लाखौं शुभकामना।
2026-10-12 15:27:34
3
Puja Magar :
@puja magar 🌺r::मिठो 🌿🥢🌿सम्झना 🌿🥢🌿अटुट मायाको🌿🥢🌿 सौगात🌿🥢🌿 बोकेर हजुरको🌿🥢🌿 भिडियो 🌿🥢🌿 सम्म आयको 🌿🥢🌿छु 🌿🥢🌿हजुरकाे🌿🥢🌿 सुन्दर🌿🥢🌿 उत्कृष्ट 🌿🥢🌿कला प्रतिभा🌿🥢🌿 उच्च 🌿🥢🌿सम्मान🌿🥢🌿 गर्दै🌿🥢🌿 हजुरको🌿🥢🌿 जीवन 🌿🥢🌿सदा 🌿🥢🌿सुखमय बनोस् 🌿🥢🌿 जिबन 🌿🥢🌿साेचेकाे भन्दा 🌿🥢🌿पनि🌿🥢🌿 सुन्दर 🌿🥢🌿बनोस 🌿🥢🌿सधै 🌿🥢🌿भगवान्को आशिस 🌿🥢🌿मिलि 🌿🥢🌿रहाेस सफलताकाेे 🌿🥢🌿धेरै 🌿🥢🌿 धेरै शुभकामना🥀🥀🌿🥢🌿💐💐
2026-10-13 13:43:35
0
Mayalimbu :
बिहानीको किरण सँगै सुर्यको दर्शन गर्न पाउँ मोबाइल हातमा लिएर टिकटक खोल्ने बित्तिकै हजुरको सुन्दर भिडियो हेर्न पाइयोस आगामी दिनमा पनि यस्तै सुन्दर प्रस्तुती हेर्न पाइयोस सफलताको शुभकामना छ
@puja magar 🇯🇵🇯🇵🇯🇵🌹♥️♥️♥️❤️🌹🌹🌹अमूल्य 🌸जिबनको🌸हरेक क्षणमा🌸खुसीको आभाष 🌸मिलीरहोस🌸जिबनको 🌸हरेक कदम🌸कदममा🌸सफलता नै सफलता🌸मिली रहोस🌸भगवानको🌸आशिष🌸मिलोस्🌸जीबन सदा🌸सुखमय बनोस 🌸हजूरले फुल 🌸खोज्दा बगैचा 🌸मिलोस ढुङ्गो🌸खोज्दा देवता 🌸मिलोस पानी 🌸खोज्दा अमृत मिलोस 🌸हजूर हिडने बाटो 🌸भरी फुलै फुलको बगैचा 🌸होस् दुख पिड़ा कहिले न 🌸लागोस हजूर लाई 🌸सफलताको अनगिन्ती 🌸शुभकामना🙏🌸🌸🌸🌿
2026-10-13 13:44:04
0
Devi Sunar :
आहा कस्तो राम्रो प्रस्तुति लिएर आउनुभएको रहेछ के हजुर मेरो प्यारो भाइ कस्तो राम्रो राम्रो भिडियो बनाउन आउँछ के कुन ठाउँमा होला त्यति राम्रो ठाउँ मेरो भाइ बसेको ठाउँ हो कि कुन ठाउँ हो मेरो प्यारो प्यारो भाइ मेरो भाइले जस्तो कमेन्ट गर्न त मलाई आउँदैन नि मेरो भाइ तर पनि मेरो भाइको भिडियो देख्दा के भनौ म जस्तो लाग्छ के मलाई मेरो प्यारो भाइ देख्दा खेरि मलाई
2026-10-13 13:37:11
0
binishalo :
wow dammi xa vai wow
2026-10-13 13:40:47
0
To see more videos from user @moktan_gaule.kanchha, please go to the Tikwm
homepage.