🌙जुन जस्तै उजालो नौ लाखौं तारा जस्तै झालमल मुहार सूयमुखी मुस्कान आकाशलाई झुकाउने सुन्दरताले भरीएको उत्कृष्ट अभिनय सबैको मायाँ नै मायाँ मिलोस सधै खुसी नै खुसी मिलोस हजुरले सोचेको सपना पुरा होस हजुरको कला प्रतिभाले सगरमाथा चुचुरोमा चुमोस हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता मिलोस अझै सफलताको शुभ कामनाछ हजुरलाई ❤️❤️❤️
2026-10-12 16:33:33
3
Raj❤️❤️❤️🤘🐯👊🫳🏾🥋 :
lol
2026-10-12 17:49:43
1
सर-कार 👿 :
अप्सराहरू नि डाहाले जल्छन् होला हजुरको खुबसुरुति देखेर 🤗🤭