@_aryanxettri03: सूचना । सूचना । सूचना । यही मिति २०८३/०७/०२ गते लेखधिगा हाईअल्टिट्युड खुल्ला स्तरीय भलिबल तथा फुटबल प्रतियोगिता आयोजना हुन गइरहेको हुँदा इच्छुक सम्पूर्ण खेलाडी तथा टिमहरूलाई यसै सूचनामार्फत आफ्नो टिम दर्ता गराउन जानकारी गराइन्छ।#AiVideo #plzzz_saport_me #humlasimkot🌼