@sakariye2550798: Brca is back💥

🆂︎🅰︎🅺︎🅰︎🆁︎🅸︎🆈︎🅾︎🆆︎ ☠️
🆂︎🅰︎🅺︎🅰︎🆁︎🅸︎🆈︎🅾︎🆆︎ ☠️
Open In TikTok:
Region: SO
Monday 12 October 2026 17:18:27 GMT
423
15
3
2

Music

Download

Comments

khadrajaamac305
sakariye 4499 :
wallahay dheh magiciisu waa levakuvich
2026-10-13 11:55:08
1
asmacbltqj4
༺🦋༻ 𝕬𝖘𝖒𝖆 𝕯𝖎𝖆𝖒𝖔𝖓𝖉 ༺ :
🥰🥰🥰
2026-10-13 07:55:36
1
To see more videos from user @sakariye2550798, please go to the Tikwm homepage.

Other Videos

राजमार्गका होटल तथा रेस्टुरेन्टमा यात्रुलाई बासी, अस्वस्थकर र गुणस्तरहीन खाना खुवाएको पाइएमा सवारी चालक र होटल सञ्चालक दुवैलाई कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक सवारीका चालकलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘खाद्य स्वच्छताको स्टिकर’ भएका सफा र स्वच्छ होटल तथा रेस्टुरेन्टमा मात्र सवारी रोक्न निर्देशन दिएको छ। राजमार्गका होटलमा सरसफाइको कमी, गुणस्तरहीन खाना र मनोमानी मूल्य असुलीबारे गुनासो बढेपछि सरकारले निगरानी र छड्के जाँच तीव्र बनाएको जनाएको छ। खानाका कारण यात्रुको स्वास्थ्यमा समस्या देखिएमा सम्बन्धित चालक र होटल व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिनेछ। खानाको गुणस्तर वा मूल्यमा ठगीसम्बन्धी समस्या भए यात्रुले नेपाल प्रहरीको हेल्पलाइन १०० मा फोन गरी उजुरी दिन सक्नेछन्। Balenshah #foodsafety #NepalTransport #creatorsearchinsights #hotelhighwaypeace

About