@prem.shahi424: अर्को जुनिमा ढुङ्गाको मुटु दिनुहै भगवान्, 🙏❤️ ताकि साना–साना कुरामा पनि चित्त नदुखोस्, कसैको बोलीले मन नरोओस्, र अरूको व्यवहारले मन नटुटोस्। जिन्दगीमा जति दुःख आए पनि मुस्कुराएर सहन सक्ने शक्ति मिलोस्। 🥺💔🙏 #viralvideo #viraltiktokvideo #highlight