@❣️M❣️R❣️17 pro max ❣️:@DISPATCHER:🙏 बडा दशैंको हार्दिक मंगलमय शुभकामना! 🌺🙏
विजया दशमीको पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। ❤️माता दुर्गा भवानीले सबैको रक्षा गरून्, हरेक दुःख र बाधा हटाऊन्, जीवनमा नयाँ आशा, उमङ्ग र सफलताको बाटो खोलून्। 🙏
टीका, जमरा र आशिर्वादसँगै सबैको जीवनमा खुसी, प्रेम र समृद्धि छाओस्।
🌺 विजया दशमी २०८३ को हार्दिक शुभकामना 🌺❤️
2026-10-13 01:16:52
0
To see more videos from user @meghaghimire54, please go to the Tikwm
homepage.