@Ansu oli:🙏ढिलै भयनि❤️सम्झेर आएकोछु हजुरको यो सुन्दर प्रस्तुतिलाई माया र हौसला दिदै अन्तर आत्मादेखि सधै सम्मान अनि साथ सपोट मिठो सम्झनाको चिनो स्वरुप सानो कमेन्ट गरेकी,छु हजुरलाई भगवान पशुपतिनाथले रक्षा गरुन् हजुरले चालेको हरेक पाइलामा सफल्ता मिलोस् हरपल हजुरको जीवन खुसीको पानाहरुले भरियोस् हरेक मोडमा मायाको न्यानो अभास मिलिरहोस् अनि लाखौ लाख सफलताको अनगिन्ती शुभकामना!!