@local.hiphop1: Damn; Rapper Vten ले हिजो भएको XO Club को show मा लगाएको Sp5der Track Top, जसको मूल्य नेपाली रु. ५० हजारभन्दा माथि छ 🤑🤫 Rapper Vten लाइ अहिले भ्याइ नभ्याइ छ। Malaysia बाट फर्किनेबित्तिकै Pokhara को Catwalk मा show, अनि त्यसको एक हप्ता मै Kathmandu को XO Club मा performance। अब त झन् Dashain पनि आउँदै छ र Vten को schedule एकदमै busy हुन सक्छ। हिजो भएको show मा Vten ले Sp5der Track Top लगाएका थिए, जुन popular American rapper Young Thug को clothing brand हो। यसको मूल्य $349.55 जति छ, जुन नेपाली रुपैयाँमा ५० हजारभन्दा माथि हुन्छ। पक्कै पनि नाम र दाम दुवै Vten ले rap मार्फत निकै नै कमाएका छन्। 🤑❤️ #NewsUpdate #rapper #Vten #Lifestyle #fashion