यो जनाअस्था भन्नेले ल्याएको प्रमाणमा पुर्ण सत्यता हुनेमा शंकै छ ।
2026-10-13 03:22:17
9
Deepak Acharya :
रा स्व पा बदनाम हुदैछ
2026-10-13 04:00:11
7
AJ music Gallery :
yo hunai sakkdaina xor harko aarop ho
2026-10-13 04:04:11
0
santabasnet038 :
यस्ले राजिनामा दिनै पर्छ
2026-10-13 04:49:53
2
Deepak kalpanik D❤️ R :
अडियो ८/१० पटक सुनियो, तर आवाज खगेन्द्र सुनारजीकै हो भनेर ठोकुवा गर्न अलि गाह्रो भयो। 😎 यो भन्दा त अस्ति कमेडी शो का भाइले आवाज ठ्याक्कै मिलाएका थिए। 😂🎤
2026-10-13 04:58:37
2
Yagya shwor Thaiba Shrestha :
खगेन्द्र लाई सक्ने योजना
2026-10-13 04:01:06
3
P.R. अधुरो प्रेम :
एउटा महिलालाई आमा लगाएर गाली गलौज गरेकोछ यस्तोलाई कार्वाही हुनुपर्छ
2026-10-13 04:56:45
4
Himal :
घण्टेहरुका आउछन अब धेरै काण्ड । नेपालमा राजनितिक पार्टि खारेज गर्न पर्छ । राजनितिक पार्टिले बर्बाद बनाए देशलाई
2026-10-13 04:24:20
1
Bharat Nepal :
छानबिन गरी दोषी देखिएमा सांसद पद खारेज गर्नु पर्छ ।