@kellymurphy0555: 💗

Kellyann
Kellyann
Open In TikTok:
Region: US
Tuesday 13 October 2026 04:05:30 GMT
231
15
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @kellymurphy0555, please go to the Tikwm homepage.

Other Videos

मुगु जिल्ला बाट 7 दिन लगाएर काठमाडौंमा पहिलो पल्ट यी भाइहरु दशै मनाउन खर्च जुटाउन स्याउ बेच्न आइपुगे थिए तर मिनि ट्रक मा स्याउ बेच्न हिडदा नगरपालिका ले गाडी समातेर चिट थम थमाएछ अनि सबै ठाउँमा बुझ्दाखेरि स्याउ कसैले पनि लिन नमानेनछ, अनि हिजो राती मलाई एउटा भाइले फोनमा रुदै दिदी यो देश मा गरेर खान्छु भन्दा नि खान पाइन म त स्याउ बिक्री भएन भने आत्माहत्या गरिदिन्छु भनेर भन्नुभएपछि आज बिहान मच्छेगाउँ मा भाइहरु लाई भेट्न आए, साँच्चिकै भाइहरु को एक गेडा स्याउ पनि बिक्री भाको रहेनछ, कृपया नजिक हुने सबै जना जो जो हुनुहुन्छ उहाँ हरु ले तल को सम्पर्क नम्बरमा सम्पर्क गरी स्याउ खरिद गरी यो दशैंमा एउटा पुण्य काम गरिदिनुहोला, मानवीय धर्म जस्तो यो संसारमा कुनै पनि अर्को धर्म छैन, धन्यवाद! · 977 9763951669( रमेश साही)    +977 9863184431( सन्तोष शाही )   +977 9864942597( पुर्न राउत)   +977 9705382513( जगत बम) #jaynepal #जयनेपाल

About